झिमरुकमा बाम गठबन्धनको अग्रता
प्युठान, झिमरुक गाउपालिकामा स्थानिय तह निर्बाचनकाे लागि नेकपा एमाले,माओबादि बिच बामतालमेल र राजमाे नेपाली काङ्ग्रेस बिच गठबन्धन भएकाे थियाे।
अहिलेसम्म १०० मत गणना हुदा झिमरुक १ अपडेट (१०० मत गन्दा)
गाउँपालिका अध्यक्ष
पित बहादुर एम सी (हसियाँ हतौडा) : ६१
टिका जिसी (गिलास) : ३१
उपाध्यक्ष
विष्णा घर्तीमगर (सूर्य) : ६४
प्रमोद पोखरेल (रुख) : २९
वडा अध्यक्ष
धुर्वराज खनाल (सूर्य) : ६५
राम बहादुर जिसी (गिलास) : ३२ मत प्राप्त भएको छ।
Tags :
सम्बन्धित खवर
अशक्त असायहरुको सारथि बन्दै प्युठानको "युवा संघ"
११ महिना अगाडि
किसानका समस्या राज्यले बुझेन : अध्यक्ष भुसाल
२ वर्ष अगाडि
अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्