काठमाडौ । सडकमा स्वास्थ्यकर्मीलाई हप्काउने उत्तम कार्की पक्राउ परेका छन् । बाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. नारायण कार्कीसहित स्वास्थ्यकर्मीलाई सडकमा कार्कीले सडकमा चेकजाँच गर्ने भन्दै हप्काएका थिए।
उत्तम कार्की सहितका युवाहरुले आफ्नो ज्यान जोखिममा राखेर कोरोनाबिरुद्ध अग्रपंक्तिमा खटिने चिकित्सकलाई फेसबुक लाइभ गरी अपमानजनक ढंगबाट युवाहरुले भिडियो बनाई फेसबुकमा सार्वजनिक गरेका थिए ।
भिडियो बनाउन र सार्वजनिक गर्ने समूहमा संलग्नमध्येका चन्द्रागिरी निवासी उत्तम कार्की एकलाई प्रहरीले पक्राउ गरेको हो।आफुलाई सामाजिक अभियान्ता बताउने कार्कीलाई अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही अगाडि बढाइने काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए।
Tags :
सम्बन्धित खवर
करोडौं ठगीको आरोपमा प्युठानका एक जना पक्राउ
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्