थप ९०२ मा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ हजार नाघ्यो  

काठमाडौँ- देशभर मंगलबार थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर संक्रमित हुनेको संख्या ४८ हजार १३८ पुगेको छ।