काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिमका कारण अहिले देशमा लकडाउन जारी छ । यो समयमा विभिन्न श्रष्टाहरुले आ–आफ्ना सिर्जनालाई विभिन्न माध्यमबाट सार्वजनिक गरिरहेका छन् ।
यस्तैमा गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत ‘विश्वासको दियो’को लिरिकल भिडियो सार्वजनिक भएको छ । राज सिग्देलको आवाज रहेको गीतमा कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।
गीतको लिरिकल भिडियोलाई नहकुल खड्काले तयार पारेका हुन् ।
प्रतिक्रिया राख्नुहोस्