प्युठान ।आगामी आर्थिक बर्षको लागि नौबहिनी गाउँपालिकाले ४८ करोड २६ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ ।
आज गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो । संघिय सरकारबाट ४० करोड ४९ लाख ६६ हजार १ सय २१ रुपियाँ, प्रदेश सरकारबाट २ करोड ९९ लाख १२ हजार र ४ करोड ७७ लाख २१ हजार ८ सय ७९ रुपियाँ बिनियोजन गरेको हो ।
कोभिड रोकथाम नियन्त्रण तथा उपचारका लागि बजेट
गाउँपालिकाले कोरोना भाइरस(कोभिड१९) नियन्त्रण तथा ब्यबस्थापनका लागि समेत बजेट बिनियोजन गरेको छ । ब्यबस्थापनमा १ करोड र गाउँ फर्केका ब्यक्तिलाई रोजगारि दिने गरि कार्यक्रम संचालन गर्न १ करोड छुट्टाइएको छ ।
Tags :
सम्बन्धित खवर
रिपोर्ट नआउँदै संक्रमित घर पुगेपछि बर्जिबाङलाई सिल गरियो
८ महिना अगाडि
प्यूठानमा फेरि घुम्दै आयो सलहको हुल
७ महिना अगाडि
प्रतिक्रिया राख्नुहोस्