प्रदेश ५ मा ४ वटा पिसिआर मेशिन थप हुँदै

प्रदेश नम्बर ५ मा कोरोना परिक्षणकालागि चारवटा पिसिआर मेशिन थप हुने भएको छ ।

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहिबार आफ्नो फेसबुक पेज मार्फत प्रदेशमा थप चारवटा पिसिआर मेशिन जडान गर्न लागेको जनाएका हुन ।

उनले पिसिआर परिक्षणको दायरा बढाउ भनेर आन्दोलन गर्नु नपर्ने भन्दै यो परिस्थितिले बाध्य बनाएको अवस्था भएकाले प्रदेशमा थप चारवटा पिसिआर मेशिन जडान हुने जनाएका छन ।

५ नम्बर प्रदेशमा अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल नेपालगन्जबाट गरि तीन ठाउँबाट पिसिआर मेशिनबाट कोरोना परिक्षण हुँदै आएको छ ।