गीतकार अधिकारीको ‘विश्वासको दियो’

काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिमका कारण अहिले देशमा लकडाउन जारी छ । यो समयमा विभिन्न श्रष्टाहरुले आ–आफ्ना  सिर्जनालाई विभिन्न माध्यमबाट सार्वजनिक गरिरहेका छन् । 

यस्तैमा गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत ‘विश्वासको दियो’को लिरिकल भिडियो सार्वजनिक भएको छ । राज सिग्देलको आवाज रहेको गीतमा कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

गीतको लिरिकल भिडियोलाई नहकुल खड्काले तयार पारेका हुन् । 

गीतकार अधिकारीको ‘विश्वासको दियो’

गीतकार अधिकारीको ‘विश्वासको दियो’