कोरोना अपडेट
सरकार अनावश्यक खर्च बढाउन मात्र उद्धत भयोः पूर्वअर्थमन्त्री डा.महत
काठमाडौं । कोरोना महामारीका कारण मुलुक तीव्र आर्थिक संकटमा गुज्रिरहेको बेला पनि सरकार अनावश्यक खर्च बढाउन उद्धत भएको नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.रामशरण महतले आरोप लगाएका छन् । […]